<?xml version="1.0" encoding="UTF-8" standalone="yes"?><oembed><version><![CDATA[1.0]]></version><provider_name><![CDATA[United We Blog!]]></provider_name><provider_url><![CDATA[http://blog.com.np]]></provider_url><author_name><![CDATA[UWB]]></author_name><author_url><![CDATA[https://blog.com.np/author/unitedweblog/]]></author_url><title><![CDATA[साझा बस र त्यसका&nbsp;कन्डक्टर*]]></title><type><![CDATA[link]]></type><html><![CDATA[<div class="wpcom-reblog-snapshot"><div class="reblogger-note"><div class='reblogger-note-content'><blockquote><p>The revival of Sajha bus service is truly an encouraging step towards solving problems of mismanagement in the chaotic public transportation system in Kathmandu. Hope KMD succeeds in his mission.</p>
</blockquote></div></div><div class="reblog-post"><p class="reblog-from"><img alt='' src='https://1.gravatar.com/avatar/40dcd1f73878d1dec077c2ffe56e9f8d?s=32&#038;d=&#038;r=G' class='avatar avatar-32' height='32' width='32' /><a href="https://wagle.com.np/2013/04/15/%e0%a4%b8%e0%a4%be%e0%a4%9d%e0%a4%be-%e0%a4%ac%e0%a4%b8-%e0%a4%b0-%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0/">Wagle Street Journal</a></p><div class="reblogged-content">
<p>उनन्सत्तरीमा सबैभन्दा जनपयोगी काम काठमान्डूमा बर्षको अन्तिम दिनमा भए जस्तो लाग्यो । सहरमा सार्वजनिक बस सेवा साझा यातायात पुनर्जागृत भयो । अहिलेलाइ १६ वटा बसले दुईवटा रूटमा सेवा दिने भनिएको छ । तर आशा गर्न सकिन्छ सेवाको विस्तार हुन्छ- शहरभरी, देशैभरी र विदेशसम्म पनि । सञ्चालकहरूले पनि त्यो प्रतिज्ञा गरेका छन् । साझा यातायातको सेवा विस्तारबाट भन्दा ठूलो आशा मैले यो प्रयासले नेपालमा रही आएको नीजि यातायात सेवालाई ‘राम्रो हुन’ प्रेरणा र दबाब दिने छ भन्ने हो । एनसेलको आगमनले एनटीसीलाई कसरी प्रेरणा र सकारात्मक दबाब मिलेको छ भन्नेकुरा सहरमा हालै खुलेका एनटीसीका सेवा केन्द्रहरूले प्रष्ट्याउछन् ।</p>

<p>काठमान्डूमा सार्वजनिक यातायातको दुर्दशाको चित्रण/बर्णन गरी के साध्ये । निकै अगाडीको <a href="https://wagle.com.np/2008/08/23/the-third-world-life-an-experience-of-bus-journey-in-kathmandu//">एउटा लेख</a> र केही अगिको <a href="http://wagle.com.np/2013/03/16/buses-of-london/" title="Buses of London">एउटा ब्लग इन्ट्री</a>मा मैले त्यो प्रयास गरिसकेकोले अहिले दोहोर्याउदिन । त्यो दुर्दशाबाट अलिकति भएपनि मुक्ति पाइएला भन्ने आशा भएकैले अहिले यति लेख्न जाँगर चलेको हो ।</p>

<p>हाम्रो देशमा अहिले सबैभन्दा ठूलो समस्या भनेको प्रबन्धनको हो । स्रोत, साधन, जनशक्ति र ज्ञान नभएको हैन…</p>
</div><p class="reblog-source"><a href="https://wagle.com.np/2013/04/15/%e0%a4%b8%e0%a4%be%e0%a4%9d%e0%a4%be-%e0%a4%ac%e0%a4%b8-%e0%a4%b0-%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0/">View original post</a> <span class="more-words">910 more words</span></p></div></div>]]></html></oembed>